सप्तरी – बिघालयकाे पहुचबाटा टाढा रहेका सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.७ का बिपन्न सदा समुदायका किशाेरिहरुलाइ शेक्षिक सामग्री वितरण गरेका छन ।
युके एडकाे अार्थिक सहयोग तथा Street Child Of Nepal काे नेतृत्वमा अासमान नेपाल , जानकि महिला जागरण समाज सहयोगमा मार्जिनालाइन्ड नाे माेर कार्यक्रम अन्तरगत रुद्र नारायण मावि गाेरगमा रन्जितपुरका झण्डै १५ जना किशाेरिहरुलाइ साे शेक्षिक सामग्री वितरण गरेका हुन । सदा समुदायका विपन्न किशाेरिहरुलाइ विघालयका प्रअ तेज नारायण यादव सहितका शिक्षक शिक्षिकाहरुकाे उपस्थितिमा झाेला , डेस र छाता वितरण गरेकाे सस्थाकि सामुदायिक शिक्षक शान्ता मेहताले जानकारी दिनुभयाे ।
यता बिघालयकाे पहुचबाट टाढा रहेका किशाेरिहरुलाइ शिक्षा हासिल गर्नका लागि उक्त शेक्षिक सामग्री वितरण गरेकाे अायाेजक सस्थाले जनाएको छ । शेक्षिक सामग्री पाएपछि विपन्न समुदायका किशाेरिहरुमा खुशि छाएकाे देखियाे ।