१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

सप्तरी – १२ हजार ३८५ नमूना परीक्षणमा १५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८६ सय ६५ नमूनाको पीसीआर र ३७ सय २० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआर विधिबाट १ हजार ८६ र एन्टिजेन विधिबाट ४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको हो। मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप १३ सय ५१ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३८६ जनाको भेन्टिलेटरमा र ११७ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ६० हजार १५९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]