०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ।

कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्। अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा रिहा गरेको छ। अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा राजलाई १९ जुलाईमा मुम्बई प्रहरीले पक्राउ गरेको हो। मुम्बई प्रहरीले राजविरूद्ध यस मामिलामा करिब १५०० पृष्ठको अभियोग पत्र अदालत समक्ष पेश गरेको थियो। जसमा ४३ जनाको बयान समावेश छ।

गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्म बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]