१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १६, २०७८

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २३ हजार ९१० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअुनसार थपिने संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या करिब २ हजार धेरै छ ।यही अवधिमा २५ हजार ४५६ जना निको हुँदा २३३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कुल मृत्युहुनेको संख्या ४ लाख ४८ हजार ६०५ पुगेको छ । कुल संक्रमित ३ करोड ३७ लाख ८९ हजार ३९८ मध्ये हालसम्म ३ करोड ३० लाख ६० हजार ९८० जना निको भइसकेका छन् ।

भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख ७९ हजार ८१३ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]