१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २१, २०७८

भारतको उत्तर प्रदेशमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा ९ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका छन् ।

युपीको किसान पथ रिंगराड स्थित बाराबंगको देवथाना नजिक बबुरी गाउँ नजिकै बिहीबार बिहान यो दुर्घटना भएको हो ।दिल्लीबाट बहराइच जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँएर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।दुबै गाडी तिव्रगतिको कारण एक आपसमा ठोक्किँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको हो ।

मृतकहरु बसमा सबार यात्रुहरु रहेको जनाइएको छ । बसमा ७० यात्रु सबार थिए । जसमा २७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनको विषयमा अधिकारीहरुले अनुसन्धन गरिरहको भारतीय प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]