फाईल फोटो
KChhaKhabar
काठमाडौँ – धार्मीक पर्यटकीय स्थल मनकामना जाने केबलकार दुई दिनका लागि बन्द गरिएको छ ।
बडादसैँका कारण दुई दिन सेवा बन्द गरिएको हो । आजदेखि बन्द गरिएको केवलबार शनिबार खुला हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।