०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक ०६, २०७८

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ४०० ले उकालो लागेको बताएको हो ।

यो साताको पहिलो कारोबार दिन कात्तिक १ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ थियो । जुन शुक्रबारसम्म आइपुग्दा ४०० ले बढेर ९१ हजार ७०० रुपैयाँमा आइपुगेको हो । यस्तै, कात्तिक १ गते तेजाबी सुनको मूल्य तोलामा ९१ हजार २०० रुपैयाँ थियो । यसबीचमा पहिलो कारोबार दिनदेखि साताको अन्तिम कारोबार दिनसम्म ४०० ले बढेको महासंघले जानकारी दिएको छ । यसका साथै साताभरमा चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।

कात्तिक १ गते तोलमा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम दिन शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]