१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ११, २०७८

काठमाडौं – कोरोना संक्रमितको संख्या बढेसँगै रुसको राजधानी मस्कोमा फेरि लकडाउन सुरु गरिएको छ। औषधि पसल र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ।

रूसमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ र मंगलबार १ हजार १ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ। रूस अहिले यूरोपमा सबैभन्दा धेरै कोरोना प्रभावित देश बनेको छ। अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्। चिकित्सकहरुका अनुसार धेरैजसो बिरामीले खोप नलगाएको बीबीसीले जनाएको छ।

मस्कोको वालजिस्की अस्पतालका चिकित्सक रोमान मिरोनोवले भने , “हाम्रो अस्पताल भरिएको छ। हरेक दिन करिब १० प्रतिशत बिरामी डिस्चार्ज भइरहेका छन् र त्यतिनै भर्ना भइरहेका छन्। यसपटक पहिलाको लहर भन्दा धेरै बिरामी आइरहेका छन्।” रूसमा अधिकारी भ्याक्सनको कमीले चिन्तित छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]