०८ पौष २०८१, सोमबार
wait Please...

टिँकु कुमार

शनिबार, कार्तिक १३, २०७८

सप्तरी लगायत विभिन्न स्थानमा कार्तिक स्नान सुरु भएको हो ।

त्यस्तै खडक नदिमा कात्तिक १ गतेदेखि कात्तिक मास प्ररभ गरेको हाे । बाेदेबरसाइन नगरपालिका वडा ७ नेङ्गडा मन्दिरका साधुसंत र बरहाका साधुसंत गरि ९ जनाले कात्तिक स्नान प्ररभ गरेकाे हाे । हिन्दु धर्मगथ्रमा कात्तिक स्नान गर्नाले सुख शान्ति , विभिन्न चर्मराेग, पाप नस्ट हुने जनविश्वास छ । कात्तिक स्नान गर्न साधुसंतमहातमाले खडक नदिकै छेउमा सानाे टहरा बनार धयान गर्ने गरेकाे छ ।

साधु रामदहिन यादवका अनुसार हामीले भारतकाे अयाेधियामा कात्तिक स्नान गर्न जाने गरेकाेमा आफनै जिल्ला भित्र किन न कात्तिक स्नान नगर्ने भनेर पहिलो पटक खडक नदिमा कात्तिक मास स्नानकाे प्ररभ गरेका हाै । कात्तिक १ देखि ३ गतेसम्म निरनतर परेकाे झरिले निकै कस्टपूर्ण दिन रहेपनि स्थानीय बसिकाे अथक सहयाेगले कुनै किसिमको बाधा भाेगन नपरेको बताए । हामीले याे महिनाभरी यसै खडक नदिमा बसेर जपतप गरि भगवानसँग समाजमा समाजिक एकता भाईचारा,धर्मसहिंनसुनता कामका लागि यज्ञ प्ररभ गरिने जानकारी दिए । कात्तिक २० गतेदेखि नवाह यज्ञ गरिने साधु यादवले जानकारि दिए ।

स्थानिय प्रमाेद रामका अनुसार बाहिरवाट कुनै किसिमको सहयोग नपाएपनि खाद्यान्न ,बिजुलिबति, साउणड, दाउरा,र टेनटकाे ब्यबस्थापन स्थानीयले सहयोग गरिरहेकाे छ भने बाेदेबरसाइन नगरपालिकाले जेसिबि दिएर नदिमा बाध बाधन मदत गरेकाे हाे । समाजसेवी रामका अनुसार साधुहरुले कात्तिक २० गते यज्ञ गर्नेसंकलप लिएपछि यहाँ खानेपानी , अस्थायी टहरा र खाद्यान्नकाे हुनसकने हुनाले ईच्छु दातासँग सहयोग गरिदिन आग्रह गरे ।

कात्तिक मास र यज्ञ खडक नगरपालिका वडा न ११ मा भइरहेको छ यदप हालसम्म खडक नगरपालिकाले कुनैकिसिमकाे सहयोग गरेकाे छैन तर बाेदेबरसाइन नगरपालिका भित्र साधुसंतकाे कात्तिक स्नान नभएपनि उनिहरुले सहयाेग गरिरहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]