०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २०, २०७८

सप्तरी – प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत अाज भएकाे पहिलाे खेलमा बारा र सिरहा बिजय भएका छन।

पहिलाे खेलमा सिरहा ले सप्तरी लाई ९० रनले पराजित गरेका छ भने बारा ले महाेतरी लाई ८ बिकेट ले पराजित गर्दै बिजय सुरूवात गरेका छन । साेमवार राजबिराज स्थित राजरंगशा खेल मैदानमा पहिलाे खेलमा टस जितेर सिरहा ले निर्धारित १४ अाेभरमा १ बिकेट गुमाएर १ सय २८ रन काे याेगफल खडा गरेका थिए।

जसमा सिरहा का अनुराधा चाैधरी ले अविजित ५२ रन अारती चाैधरी ले ५१ रन जाेडेका थिए। बलिँग तर्फ सप्तरीका कुनै खेलाडीले बिकेट हात पार्न सकेन भने एक जना खेलाडी रन अाउट भएका थिए। प्रतिउतरमा सप्तरी ले १२ अाेभरमा सबै बिकेट गुमाएर ३३ रन मै सिमित रहे ।

जसमा सपना भुजेल ले १७ रन अविजित बाहेक कुनै खेलाडी दाेहाेर अंक पार गर्न सकेन, याे सँगै सिरहा ले ९५ रनले बिजय हात पारेकाे हाे। बिजय टिमका अनुराधा चाैधरीले म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

यसैगरी दाेस्राे खेलमा महाेतरी ले टस जितेर ब्याटिंग गर्दै निर्धारित १२ अाेभरकाे खेलमा ३ बिकेट गुमाई ८२ रनकाे याेगफल खडा गरेका थिए । जसमा गाेमा अाले ४० रन र राेजी खत्री ले १४ रन काे जाेडेका थिए।

बलिंग तर्फ बारा का बन्दना गुप्ता २ र निकी कुशवाहा ले १ बिकेट हात पारेका थिए। प्रतिउतरमा बारा ले अन्तिम बलमा अलिसा यादब ले चाैका प्रहार गरेपछि बिजय बिजय सहज भएकाे हाे।

यसैगरी बारा का साना प्रविण ले उत्कृष्ठ ब्याटिंग गर्दै ३९ बलमा २८ रन बनाउदै अविजित रहेकी छिन, त्यस्तै अलिसा यादब ले ५ रन अविजित रहेर खेलकी छिन,। बलिंग तर्फ महाेतरी का राेजी खत्री र हेमा पटेल ले १/१ बिकेट हात पारेका थिए ।

खेलकाे म्यान अफ दि म्याच बिजय टिम का साना प्रविण खेलकाे म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी गराएकाे छ।

साे अवसरमा दुबै खेलका म्यान अफ दि म्याच खेलाडीहरूलाई प्रदेश क्रिकेट सँघ का सचिव अायुष श्रेष्ठ र अन्तराष्ट्रिय खेलाडी महबुव अालम ले कप प्रदान गरेका थिए ।

भाेलीकाे खेल सिरहा र महाेतरी तथा सर्लाही र बारा बिच हुने अायाेजक टिमले के छ खबर लाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]