सप्तरी – नेपाल वेलफेयर एण्ड एजुकेशनल साेसाईटी द्वारा नि:शुल्क दुई दिने स्वास्थ्य शिविर क्याम्प संचालनमा रहेकाे छ ।
नेपाल वेलफेयर एण्ड एजुकेशनल साेसाईटी द्वारा विभिन्न समाजिक कार्यमा सहयाेग पुर्याउदै अाईरहदा यस पटक भन्ने महदेवा गाँउपालिका ३ मा २ दिने स्वास्थ्य शिविर संचालन गरेका छन् ।दुई दिने स्वास्थय शिविरमा विभिन्न किसिमका राेगकाे जाँच तथा उपचारमा लाग्ने अाैषधी समेत निशुल्क बितरण गरेकाे जानकारी गराए।
चिसाे माैसम बढ्दै जाँदा गरिव र बेसहारालाई सहुल्यत हाेस भन्ने बिचार राख्दै दुई दिने स्वास्थय शिविर संचालनमा ल्याएकाे जानकारी समेत के छ खबरलाई गराए ।