१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

सप्तरी – सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा गत हप्ता पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता भएको छ।

उक्त प्रकरणमा संलग्न सातजनामाथि जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।पक्राउ परेका ६ जनामाथि बलात्कारको घटना ढाकछोप र फरार एकजनामाथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो। किशोरी बलात्कारका मुख्य आरोपी सिगास–३ का दीपकसिंह धामी फरार छन्। उक्त घटनालाई मिलापत्र गराउने वडा नम्बर ३ का वडाअध्यक्ष शेरसिंह साउद, स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी, गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरेको छ।

​किशोरी गत जेठमा बलात्कारमा परेकी भए पनि करिब सात महिनापछि घटनाबाहिर आएको हो। बलात्कारको घटना गत असारमा गाउँमै मिलापत्र गराएको थियो। पीडितलाई गत कात्तिक मसान्तसम्म एक तोला सुन दिने आश्वासनमा मलापत्र गरिए पनि सुन नदिई पीडक पक्षले उल्टै धम्की दिन थालेपछि उक्त घटनाबाहिर आएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]