०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

सप्तरी – पहिलो पटक २०७४÷०७५ चैत देखि असारसम्मका लागि संघबाट प्राप्त अनुदानलाई बजेटका रूपमा पेस गरिएको थियो। चार वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा सरकारले संक्रमणकालका कारण पूर्ण बजेट खर्च गर्न नसकेको जनाएको छ। संघीय सरकारको अवरोध र कर्मचारी अभावले विकासमा बाधा गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए।

मधेस सरकारको सबैभन्दा ठूलो आम्दानीको स्रोत संघबाट प्राप्त अनुदान हो। २०७५\०७६ देखि २०७८\०७९ सम्म अनुदानबापत ५२ अर्ब ४३ करोड ४० लाख ३ हजार, राजस्व बाँडफाँटबाट २६ अर्ब ५० करोड ९२ लाख ९४ हजार र आन्तरिक आयबाट १० अर्ब २१ करोड ६३ हजार प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]