१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

सप्तरी – अब सप्तरीमै यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

मंगलबार बिहान बसेको मधेश सरकारको मन्त्री रिषद बैठकले सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा समेत यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुँदा ४० किलोमिटर पर लहान यातायात कार्यालयमा जानुपर्ने नागरिकको बाध्यताको अन्त्य हुने छ ।

सबै प्रक्रिया पुरा भएपछि यस्तो निर्णय गरेकाले चाँडै कार्यालय स्थापना गरिने मन्त्री साहको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]