०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – अस्ट्रेलिया विरुद्धको पहिलो टी२० मा भारत विजयी भएको छ । रवीन्द्र जडेजाको आक्रमक ब्याटिङपछि टि नटराजन र युजभेन्द्र चाहालले उत्कृष्ट बलिङ गरेपछि भारतले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । जितपछि भारतले तीन खेलको सिरिजमा १-० को अग्रता समेत बनाएको छ । पहिलो इनिङ्समा घाइते भएका जडेजाको स्थानमा चाहाल दोस्रो इनिङ्समा कन्कसनका रिप्लेसमेन्टका रुपमा खेलेका थिए र उनले आफ्नो फुल कोटा बलिङ गर्दै भारतलाई जित दिलाउन मद्दत गरे ।

क्यानबेरास्थित मानुका ओभलमा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि आरोन फिन्चले सर्वाधिक ३५, डी आर्ची सर्टले ३४ र मोएसिस अनरिकेजले ३० रन जोडे । सिन एबोट र मिच स्वेप्सन समान १२ रनमा अविजित रहे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]