१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – अमेरिकाले चीनसँगको पाँचा सांस्कृतिक कार्यक्रम समाप्त गरेको घोषणा गरेको छ।

अमेरिकी राज्य विभागले चीनसँगको संस्कृति आदानप्रदान कार्यक्रमहरु समाप्त गरेको बताएको हो।यसको मतलब अब अमेरिका र चीनबीच हुँदै आएको सांस्कृतिक आदानप्रदान कार्यक्रमहरु बन्द हुनेछन्सीजीटीएनका अनुसार पोलिसिमेकर्स एजुकेसनल चाइना ट्रिप प्रोग्राम, यूएस–चाइना फ्रेनसिप प्रोग्राम, यूएस–चाइना लिडरसिप एक्सचेन्ज प्रोग्राम, द यूएस–चाइना ट्रान्स प्यासिफिक एक्सचेन्ज प्रोग्राम र द हङकङ एजुकेसनल एन्ड कल्चरल प्रोग्रामहरु अमेरिकाले समाप्त गरिदिएको हो।चीनले यी कार्यक्रमहरुलाई आफ्नो प्रचारको माध्यम बनाएको अमेरिकी आरोप छ। यसअघि अमेरिकी विदेशमन्त्रीले यी सांस्कृतिक कार्यक्रमलाई बन्द गरिदिने बताएका थिए।

चीनले यस्ता शैक्षिक र संस्कृति आदान प्रदान हुने कार्यक्रममा राजनीतिकिरण गर्न नहुने बताएको थियो। यी कार्यक्रमको उद्देश्य दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सहकार्य बढाउनु रहेको चीनको भनाइ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]