१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सप्तरी – १३२ जना यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको विमान चीनको जुआङछी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ उड्डयन विभागले जनाएको छ । अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

बोइङ ७३७ विमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ, जसकारण जङ्गलको बीच आगलागी भइ धुँवा देखा परिरहेको चीनको राष्ट्रिय संचारले जनाएको छ । उक्त विमान कुमिङबाट स्थानीय समय अनुसार दिउँसोको १ :१५ बजे ग्वाङजाउका लागि उडेको थियो ।

फ्लाइट ट्रयाकिङ साइटले सो विमान उडेको एक घण्टामा दुर्घटनामा परेको रिपोर्ट गरेको छ । उद्धारकर्मीहरु त्यस क्षेत्रतर्फ गइसकेको पनि खबर गरिएको छ ।

फ्लाइटरेडर २३ डाटाको सबैभन्दा पछिल्लो जानकारीमा सो विमान स्थानीय समय २ः२२ मा ३,२२५ फिटको उचाइमा सम्पर्कविहीन भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]