१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १२, २०७८

जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँको लागतमा शिव मन्दिर निर्माण हुने भएको छ ।

मन्दिरको सोमवार आयोजना गरिएको एक कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले शिलान्यास गरेका छन् । वीरगंज–१६ इनर्वा टोलमा शिव मन्दिर निर्माण हुन लागेको हो ।

स्थानीय लालदेव यादवको अध्यक्षता आयोजना गरिएको शिलान्यास कार्यक्रममा वीरगंजका मेयर विजय सरावगी, रामनरेश यादव, मौलाना नुरुलहोदा लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]