०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

काठमाडौं – अघिल्लो वर्ष नेपाली बजारमा भित्रिएको प्रोटोन एक्स ७० को सफलतापछि नेपालमा प्रोटोन गाडीको अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एकस ५० अधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

गैरीधारास्तिथ सोरुमबाट विभिन्न मिडिया तथा मलेसियन राजदूतावासका मोहम्मद फद्जल अबु हसनको उपस्थितिमा गरिएको कार्यक्रममार्फत् जगदम्बा मोटर्सले सो गाडी सार्वजनिक गरेको हो ।

प्रोटोन एक्स ५० पछिल्लो समयमा अरू विभिन्न देशमा ख्याति प्राप्त हुन सफल भएको साथै मलेसियाको सबैभन्दा बढी माग भएको गाडी हो । १.५ लिटर टर्बोचार्ज्ड थ्री–सिलिन्डर इन्जिनका साथ सो गाडीको विभिन्न सेग्मेन्टका सवारी साधन नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]