१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

सप्तरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगन्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। घटनामा ३२ जना घाइते भएको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए।

बस सर्लाहीको फुलजोरस्थित पुलमा बिहान करिब ११ बजे दुर्घटनामा परेको हो। ना.४ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ।

विपरीत दिशातर्फबाट आइरहेको टाटा सुमोलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीलाई प्रत्यक्षदर्शीले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]