०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

नयाँ दिल्ली – भारतमा फेरि कोरोना भाइरस संक्रमण निरन्तर बढ्दै छ। पछिल्लो २४ घण्टामा २ हजार ६७ जनामा ​​संक्रमण देखिएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिले देशमा १२ हजार ३४० जना कोरोना संक्रमित छन्। योसँगै कोरोनाबाट एकै दिन ४० जनाको मृत्यु भएको छ। केरलामा ३४, महाराष्ट्रमा तीन र उत्तर प्रदेश, मिजोरम र नागाल्याण्डमा एक-एक जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। जसमध्ये सबैभन्दा बढी १,४७,८३० महाराष्ट्रका छन्। पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४७ कोरोना संक्रमित निको भएका छन्। कोरोनाबाट निको हुनेको दर ९८.७६ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]