०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १४, २०७९

जर्मनीले युक्रेनलाई एन्टि एयरक्राफ्ट ट्यांक प्रदान गर्ने भएको छ। मंगलबार जर्मनीको रक्षा मन्त्रालयले उक्त घोषणा गरेको हो।

जर्मनीले युक्रेनलाई सैन्य सहयोग दिन महत्वपूर्ण कदम चालेको हो। यसअघि जर्मनीले युक्रेनलाई सैन्य सहयोग दिन अस्वीकार गर्दै आएको थियो।

जर्मनीका सुरक्षा अधिकारीहरुको बीचमा मंगलबार भएको वार्ताले युक्रेनलाई गेपार्ड हवाई सुरक्षा प्रणाली दिने निर्णय गरेको हो।

जर्मनीले सन् २०१० बाट गेपार्ड सुरक्षा प्रणालीलाई सक्रिय सेवाबाट हटाएको थियो।

रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोधमा युक्रेनलाई सुरक्षाको लागि जर्मनीले उक्त प्रणाली दिने निर्णय गरेको हो।

जर्मनीले यसअघि युक्रेनलाई सैन्य हतियार दिन अस्वीकार गर्दै आएको थियो।

यद्यपि युक्रेनको सुरक्षाको लागि भन्दै जर्मनीले अहिले हवाई सुरक्षा प्रणाली प्रदान गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]