०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १४, २०७९

काठमाडौं– भारतको महाराष्ट्रमा चोरहरूले बुल्डोजरको सहयोगले एटीएम मेशिन फोडेर पैसा लुट्ने असफल प्रयास गरेका छन्।

मुम्बई पुलिसका अनुसार चोरहरूले एउटा पेट्रोल पम्पबाट पहिले जेसीबी चोरी गरेका थिए। उनीहरूले बुल्डोजरको सहयोगले एटीएम बुथको ढोका फोडेर एटीएमको बक्सा निकालेका थिए। तर, एटीएमको मुख्य बाक्सा फोड्न सकेनन्। यसपछि घटनाको केही टाढा बाक्सा छोडेर गएको प्रहरीले बताएको छ।

बुल्डोजरले फोडेको एटीएम मेशिनमा २७ लाख रुपैयाँ थियो। तर, चोरहरूले यो उम्काउन सकेनन्। भारतमा एटीएमबाट चोरी गर्न बुल्डोजर प्रयोग भएको पहिलो घटना हो। सीसीटिभी फुटेजमा एक जना व्यक्ति बुथमा छिरेको र ऊ बाहिर निस्किएपछि बुल्डोजरले एटीएम मेशिन फोड्न सुरु गरेको थियो।

घटना हुँदा एटीएम मेशिन बाहिर कुनै सुरक्षागार्ड उपस्थित थिएनन्। बुल्डोजरले पहिले एटीएम मेशिनलाई तीन भागमा फोडेर पैसा राखिएको बाक्स निकालेको बताइएको छ। प्रहरीले बिहान लक्ष्मी रोडमा एटीएम मेशिन बरामद गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]