०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीले विरोध जनाएका छन् । वायुसेवा सञ्चालक संघले बिहीबार विज्ञप्ति जारी गरी क्यानको उक्त निर्णय आफूहरूलाई अमान्य भएको बताएको छ ।

क्यानले हवाई कम्पनीहरूलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा रात्रिकालीन सेवासमेत हुने गरी उडान सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । क्यानको निर्देशनप्रति आपत्ति जनाउँदै संघमा आबद्ध वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन र वैशाख ३ गतेकै उडान तालिका कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।
संघले आफ्नो माग सम्बोधन नभए शुक्रबारदेखि सम्पूर्ण उडान बन्द गरेर आन्दोलनमा जाने हवाई कम्पनीले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]