०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – सप्तरीको सुरुंगा नगरपालिका ६ श्रीपुरमा विगत केही दिन देखि हाति आतंक बढेको छ ।
आईबारको राति करीब १२ बजेको समयमा ३ हातीको समुह आएर ५ जनाको घरमा तोडफोड गरी अन्नपात खाई तहसनहस गरि दिएको स्थानिय रवीलाल चौधरीले बताएका छन ।हाती विगत २ रातीदेखि पटक पटक गरी आई आतंक मचाई रहेको छ घर तोडफोड हुनेमा ईन्द्र नारायण चौधरी,उमाकान्त चौधरी,भोला प्रसाद चौधरी, शिव नारायण राम र बद्री नारायण साह रहेको सम्बन्धित वडाका वडा अध्यक्ष लिलाकान्त चौधरीले बतए ।

वहाँले भनु भयो यो हाती आतंकबारे सुरुंगा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीलाई समेत जानकारी गराईएको छु ।यसबाट बच्ने उपाई छिटो भन्दा छिटो खोज्ने तर्फ सबै मिलि लाग्नु पर्ने प्रमुख चौधरीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]