०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

सरकार र वायुसेवा सञ्चालक संघबीच रात्रीकालीन उडानका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

पर्यटन मन्त्रालयले १८ घण्टा उडान गर्ने निर्देशन दिएसँगै वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै हड्तालमा उत्रने घोषणा गरेका थिए ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग वायुसेवा सञ्चालकको छलफलमा रात्रीकालीन उडानको लागि नागरिक उड्यन प्राधिकरण,एटिसी,वायुसेवा कम्पनीबीच कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलले बैशाख २१ सम्ममा सुझाव दिने जनाइएको छ । कार्यदल गठन गर्ने सहमतिसँगै शुक्रबारदेखि हड्तालमा उत्रने घोषणा गरेका वायुसेवाले उडान सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]