०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १२, २०७९

काठमाडौं- खानेपानी समस्या समाधान गर्ने मुख्य एजेन्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेलगतै वडामै बिजुलीको बिल तिर्न पाउने गरी घुम्ती काउन्टर बनाउने पहल थालेका छन्। यसको शुरुआत उनले धरान २० बाट शुरु गरेका हुन्।

सेवा शुरु भएपछि बिजुलीको महशुल तिर्न लामो समय हिँडेर जानुपर्ने अवस्थाको अन्त्य हुनेछ। विष्णुपादुका क्षेत्रमा नेपाल विध्यूत प्राधिकरणको घुम्ती काउन्टर बनाउने निर्देशन दिएको मेयर साम्पाङले बाएका छन्। उनले फेसबुकमा लेखेका छन्,‘‘धरान २० का उपभोक्ताहरूलाई विष्णुपादुका क्षेत्र मै विद्युत्को बिल तिर्न पाउने गरी घुम्ती काउन्टर बनाउने निर्देशन दिएको छु। छिटै यो सेवा प्राप्त हुनेछ। पाँच घण्टा हिँडिरहन पर्नेछैन।’’

यस्तै धरानवासीहरू खानेपानी पाउने आशामा छन्। राजनीतिक दलका नेताहरूले पटक पटक खानेपानीको मुद्दा लिएर चुनाव जिते पनि काम गरेका थिएनन्। धरानका जनताले साम्पाङलाई आशाको नजरले हेरिरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]