०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १३, २०७९

सप्तरी – रुपनी गाउँपालिका वडा नम्बर १ (एक) अन्तर्गत आज शुक्रबार पुर्व वडा अध्यक्ष पिताम्बर यादव को बिदाई गरिएको र लिला देबी यादवले पदग्रहण गरेकी छिन ।

सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष पिताम्बर यादव को श्रीमती लिला देबी यादव ले पदग्रहण गरेकी छिन। रुपनी गाउँपालिका वडा नम्बर १ को कार्यालयमा संचालन गरिएको उक्त कार्यक्रममा सम्पूर्ण दलका प्रतिनिधि ,बुद्धिजिबी ,भर्भालादमी,पत्रकार लाई समेत सम्मान गरेका थिए । रुपनी गाउँपालिका नव निर्वाचित अध्यक्ष दिनेश यादवले रिवन काटेर सो को उद्घाटन गरेका थिए ।

कार्यक्रम मा माओवादी केन्द्र बाट प्रत्यासी वडा अध्यक्ष किरण कुमार जैसवाल (राजु ) ले बोल्दै जनता को हक हितमा हुने सम्पूर्ण कार्यलाई स्वागत गर्दै निम्त्याउने छु र गाउँपालिकाले अघिलो कार्यकालमा न दिएका आर्थिक सूचना हरु समेत वेव साईटमा यथासिघ्र राख्न अनुरोध गरे र जनताले सूचना माग्नु पुर्व वेव साईटमा राखिनु पर्ने सुझाब दिए । त्यस्तै न्याय समितिमा बिगत मा भएका धिल्ला सुस्ती लाई ४० दीन भित्र न्याय माग्ने जनताहरु लाई न्याय दिन समेत सुझाब दिएका थिए ।
यता भन्ने नव निर्वाचित वडा अध्यक्ष लिला देवी यादव ले आफ्नो मुख्य प्रतिवद्धता मा निम्न कार्यहरु गर्ने बताए

#कक्षा १,२ र ३ सम्म लाई अंग्रेजी माध्यममा कक्षा संचालन गर्न पहल गर्ने ।

#आधारभूत तथा माध्यमिक तहमा उत्कृस्ट अंक ल्याउने बिषयगत शिक्षक र बिधार्थीहरुलाई सम्मान तथा पुरुस्कार को व्यवस्था गर्ने ।

#बर्थिंग सेन्टर नियमित संचालन को लागि पुर्बधार तयारी गरि संचालनमा ल्याउने ।

#आवस्यकता अनुसार को प्रतेक किसानहरु लाई सिचाई को बोरिङ्ग जडान गर्न पहल गर्ने ।

#आ .व . २०७९/०८० बाट यस वडा भित्र रहेको अति बिपन्न र दलित परिवारको घरमा हुने छोरी को बिवाहमा फर्निचर स्वरुप दराज थान १ वडा बाट वितरण गर्ने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]