०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ – प्रतिनिधि सभा संसदमा बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेको प्रश्नहरुको उत्तर दिने कार्यसूची छ।

अर्थमन्त्री शर्माले आज संसदमा विनियोजन विधेयक २०७९ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ प्रस्तुत गर्ने, ऋण तथा जमानत २५औँ संशोधन विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, ऋण तथा जमानत २५औँ संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने कार्यसूची छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]