०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसबाट अत्याधिक प्रभावितको सूचीमा रहेको देश बेलायतमा मानिसको लापरवाहीले गर्दा अर्को वर्षको जाडो यामसम्म मास्क लगाउनु पर्न सक्ने बताइएको छ ।बेलायत सरकारका चीफ साइन्स एडभाइजर प्याट्रिक वालेन्सले देशमा मानिसको लापरावाहीका कारण यस्तो स्थिती सिर्जना हुनसक्ने बताएका छन् ।मंगलवार को लंदन की एक सड़क से गुजरते लोग। ब्रिटेन सरकार के चीफ साइंस एडवाइजर ने लोगों से कहा है कि वैक्सीन आने का यह मतलब नहीं है कि वे लापरवाह हो जाएं। उन्होंने कहा कि अगली सर्दियों में भी मास्क लगाना पड़ सकता है।
त्यस्तै उता जर्मनीमा फेरि लकडाउनको संकेत देखिएको छ । जर्मनीको स्वास्थ्य मन्त्रालयले मंगलवार यसको जानकारी गराएको हो ।

सरकारले प्रतिबन्ध बाहेक अर्को विकल्प नरहेको बताएको छ । अब छिटै देशमा स्कूल बन्द गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]