०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ०१, २०७९

सप्तरी – मधेश प्रदेश सरकार द्वारा कृषि क्षेत्रको व्यवसायिकरण, यान्त्रिकरण र आधुनिकरण गर्न १७ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मधेश प्रदेशका पुर्व कृषि मन्त्री समेत रहेका उनले कृषीमा विशेष ध्यान दिईएकाे अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बुधवार आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।

सरकारले कृषि प्रणालीलाई उत्पादन र उत्पादक अभिवृद्धि गर्न तथा लागत घराउनका लागि सामूहिक सहकारी कृषि प्रणाली खेतीमा जोड दिइएको छ भने खेतीयोग्य कृषि भूमि, बाँझो जग्गा, नदीबाट उकास भई आएको जग्गा समेतलाई उपयुक्त कृषि प्रणालीको प्रयोगमार्फत खेती विस्तार गरिने र यसले कृषी बालीमा आत्मनिर्भर हुनुमा सघाउन पुग्नुकासाथै थप रोजगारी समेत सृजना हुने भएकाले कृषि क्षेत्रको व्यवसायिकरण, यान्त्रिकरण र आधुनिकरण गर्न १७ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री साहले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]