०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०३, २०७९

विराटनगर – लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार साँझ विराटनगरबाट दुई जना पक्राउ परेका छन्। एक जना बालकसहित पक्राउ परेका दुवै जना भारतीय हुन्। पक्राउ पर्नेमध्ये एक जना भारतको अररिया सोनामनीका १८ वर्षीय विकास ठाकुर रहेको प्रहरीले जनाएको छ। १४ बर्से बालकको भने पहिचान गोप्य राखिएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साँझ ५:३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ३.६ ग्राम ब्राउन सुगर बरामद भएको छ।

पारिवारिक नाता सम्बन्धका दुवै जनाविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]