२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०९, २०७९

काठमाडौं – प्रतिनिधिसभा बैठकमा न्यायाधीश राजकुमार कोइरालाको घुस प्रकरणसम्बन्धी अडियोको विषय उठाइएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् लीलादेवी सिटौलाले न्यायाधीश कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको संवादको विषय उठाएकी हुन् ।

उनले अरू क्षेत्रजस्तै न्यायालय पनि ‘सेटिङ’मा चलेको भन्दै आक्रोश पोखिन् । “नेपालकै न्यायालय कस्तो छ भन्ने प्रस्टै जनताको आँखाले देख्ने गरी निस्कियो । मुद्रा सञ्चितिको स्थिति बिजोग छ । देश टाट पल्टिएको छ । अदालत सेटिङमा घुस खान्छ ।”

उनले यसका विरुद्ध सिंगो संसद् एकजुट भएर उभिनुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]