०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २०, २०८०

सप्तरी – रुपनी गाउँपालिकाले बिगत केहि दिन देखि संचालन गर्दै आईरहेको गाउँपालिका स्तरिय उपाध्यक्ष खानेपानी ट्युवेल जडान कार्य चपुत्रा समेत कार्यक्रममा बिबाद उत्त्पन्न भएको छ ।

यो कार्यक्रम ५० लाख बराबरको गाउँपालिका स्तरिय कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारीले जानकारी गराए । रुपनी गाउँपालिका वडा नम्बर ६ मा रुपनी गाउँपालिका द्वारा संचालित यस कार्यक्रममा एक गरिब परिवार कि आफुले पाउनु पर्ने सुबिधा न पाए पछि गाउँपालिका कि उपाध्यक्ष संग समानिय भना-भन भएको भन्दै यति बेला ति महिला पहुच नभैकै कारण जिल्ला प्रहरी कार्यालय सप्तरीको थुनुवा कक्षमा थुनिएकी छिन ।

रुपनी गाउँपालिका वडा नम्बर ६ मा पहुच भएकाहरुले गाउँपालिका स्तरिय उपाध्यक्ष खानेपानी ट्युवेल जडान कार्य चपुत्रा समेत कार्यक्रम उपभोग गरिरहदा आफुले पटक पटक गुहार गरेपनि उपभोग गर्न न पाउदा आक्रोशित बनेकी कविता कुमारी सदा ले जानकारी गराइन ।

यस बिषयमा उपाध्यक्ष पुष्पा लौगी श्रेष्ठ संग के छ खबरले पटक पटक जानकारी लिन खोज्दा सम्पर्कमा आउन सकेकी छैनन् ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ताका नरेश कुमार सिंहका अनुसार उपाध्यक्ष पुष्पा लौगी श्रेष्ठ र कविता कुमारी सदा बीच भएको हानाहान लाई अभद्र मुदा लगाई २५ दिन म्याद थप गरेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]