३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ २८, २०८०

सप्तरी – सप्तरी रुपनी गाउँपालिका वडा नम्बर ६ का समाजसेवी तथा ने.क.पा.एमाले का रुपनी गाउँपालिका सचिव रंजित भगत द्वारा प्यारालाइसिस भई मृत्यु भएका मुसुकलाल सरदारको परिवार लाई राहत वितरण गरिएको छ ।

रुपनी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका स्वर्गीय मुसुकलाल सरदारको गत जेस्ठ २७ गते प्यारालाइसिसका कारण उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको थियोे। मृतक सरदारको घरको आर्थिक अबस्था एकदमै नाजुक भएको र साझ बिहान चुलो बाल्न धौ धौ भएको अबस्थालाई मध्यनजर गर्दै राहात वितरण गरिएको हो। मृतक कि श्रीमति उर्मिला देबी सरदार लाई निजकै घरमा गएर खाद्यान्न सामाग्री हरु : चामल ,दाल ,नुन ,तेल ,भुजा ,साबुन लगाएत का सामग्री हस्तान्तरण गरिएको मृतककी श्रीमती उर्मिला सरदारले जानकारी दिए ।

सबै खुसियाली भएर रमाउने तर आफ्नै वडा भित्र बसोबास गर्ने निज सरदारको परिवारले खुसि का साथ् बस्न सकुन भन्ने उदेश्यले उक्त खाद्यान्न सामाग्री वितरण गरिएको समाजसेवी रंजित भगतले जानकारी गराए ।

साथै आगामी दिनमा यस्तै बिपन्न नागरिकको पहिचान गरि सक्दो राहात दिने तथा राहातको पहल गर्ने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]