२१ आश्विन २०८१, सोमबार
wait Please...

निखिल राउत

शुक्रबार, कार्तिक २४, २०८०

सप्तरी – गत कार्तिकको विनासकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिको सम्झनामा सप्तरीमा रा.स्व.पा द्वारा दीप प्रज्वलन गरि श्रद्धान्जली अर्पण गरेका छन् ।

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।

दीप प्रज्वलन तथा श्रद्धान्जली अर्पण कार्यक्रममा मधेस प्रदेशका रा.स्व.पा सल्हाकार बरुण झा ,जिल्ला संयोजक अरुण देव ,नगर अध्यक्ष खेलानंद दास तथा स्थानीय युवाहरुको समेत उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन गरि जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गुमाएका सम्पुर्णको आत्माको चिर शान्तिको लागि भावबिभोर श्रद्धान्जली अर्पण गरि परिवारजनमा समवेदना प्रकट गरियोस साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]