०७ पौष २०८१, आइतबार
wait Please...

अनवर अलि

बुधबार, मंसिर १३, २०८०

राजबिराज सप्तरी – आज पनि सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिस्ठान को काम अबिलम्ब सुचारू गर्न को लागि सुरु गरिएको आन्दोलन लाई निरंतरता दिएको छ ।

आज दिउसै लाइट बालेर स्वास्थ मन्त्रालयमा रोकिए को फाइल लाई अगाडि बढाउन जोरदार माग गरेको छ । दिउसै बति बालेर सानसद र बजेटलाई खोजदै छौँ भनेर बयानर देखाएर बिरोध जनाएको छ ।

यो बिषय सप्तरी युथ नेपालको नभएर पुरै सप्तरीबासिको भएकोले सबैलाई आ आफनो ठाउबाट यसमा सहयोग गर्न को निम्ति सबै सङ हार्दिक अपिल पनि गरेको छ । आज पनि राज रंगशाला बाट निस्के को रैली नेता चौकमा गएर कोणसभा मा परिणत भएको थियो ।

आन्दोलन समितिको सन्योजक सत्येन्द्र यादवको अधक्षयतामा भएको कार्यक्रममा बिभिन्न बक्ता हरुले आफ्नो मनतब्य राख्ने क्रममा सन्योजक सत्येन्द्र यादव ले यो बिसयमा सरकार गम्भीर नभए यसबाट दुख पाउने सप्तरीबासि नै हो त्यसैले सरकार लगायत सप्तरीका सभासद हरुलाइ एक भएर यसमा लागनु परने कुरालाई जोरदार सङ उठाएको छ र वहाँ गराएको जानकारी अनुसार सप्तरी प्रदेश २ को ख को प्रदेश सभा सदस्य ले दिएको जानकारी अनुसार काम धेरै भै सकेको अब थोरै काम मात्रै बाकि रहेको ले यसमा आशाबादि हुन सबै मा हार्दिक अनुरोध गरेको भन्नू भएको ले धन्यवाद दिन चाह्न्छौ भने ।

सप्तरी  युथ नेपालका सदस्य मुस्तकिन आलम बसन्त यादव सुरज यादव पसुपति कर्न अनिल यादब रिले अनसन का सनयोजक राम कुमार दास र नेबिस का केन्द्रीय सदस्य तिर्थ नारायण दास लगायत ले आ आफ्नो मन्तव्य राखेको थियोे भने कार्यक्रमको सन्चालन स यु ने का कावा अध्यक्ष मोहन कुमार यादव ले गरेको थियो ।

भोलिको कार्यक्रम जिल्ला प्रशासन कार्यालयको अगाडि १ घन्टा धर्ना दिने कार्यक्रम रहेको छ यसमा पनि सबै जनालाई उपस्थिति हुनका लागि हार्दिक अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]