०७ मंसिर २०८१, शुक्रबार
wait Please...

अनवर अलि

शुक्रबार, साउन १८, २०८१

राजविराज सप्तरी – रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड सप्तरी शाखाले ८०/८१ आर्थिक मसान्तमा राम्रो कार्य गरेका अभिकर्ताहरू र एजेन्सी म्यानेजरहरूलाई पुनरताजगी तालिम र सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममा गत आर्थिक वर्ष ८०/८१ मा उत्कृष्ट गरेका सम्पूर्ण अभिकर्ताहरूलाई प्रमाणपत्र खादामाला र पुरस्कारसहित यस रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडका प्रदेश प्रमुख मनोद कुमार दाहाल र यस शाखाका वरिष्ठ एजेन्सी म्यानेजर अनवर अलीद्वारा पुरस्कार वितरण गरिएको थियो।

गत आर्थिक वर्ष ८०/८१ मा रिलायवल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड सप्तरी शाखाले मधेस प्रदेशमा नै पहिलो स्थान हासिल गरेको छ। पहिलो स्थान हासिल गर्नका लागि यस सप्तरी शाखाका शाखा प्रबन्धक पवन कुमार शाह र अन्डरराइटिङका बालकृष्ण मण्डलले धेरै नै मेहनत गरेका थिए र सम्पूर्ण अभिकर्ताहरूको मेहनतले यो सफलता हासिल गरेको थियो ।

यस कार्यक्रममा लगभग १५० जना एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमका अध्यक्षता अनवर अली गरेका थिए र प्रमुख अतिथि यस रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडका प्रदेश प्रमुख अमोद कुमार दाहाल रहेको थियो। यस कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा धन्यवाद व्यत्त गरे र यस आर्थिक वर्षमा पनि यसैगरी सम्पूर्ण अभिकर्ता र एजेन्सी म्यानेजरहरूको साथ र सपोर्ट जरुरी छ। यस यस आर्थिक वर्ष पनि सप्तरी शाखाका लाई माया गरिदिनुहुन र फेरि पनि यस प्रदेशमा प्रथम स्थान बनाई दिनुहुन्न शाखा प्रबन्धक पवन कुमार शाहले आग्रह गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]