०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १५, २०८१

सप्तरी – मैथिली क्षेत्रका परिचित गायक सन्नु कुमार मण्डलले मैथिली चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् ।

सन्नु कुमारले मैथिली क्षेत्रमा निकै गीत संगीतहरु पस्किन सफल उदयमान कलाकार हुन् ।आज शनिबार मण्डलका डिजिटल हेड कौशल झाले चलचित्र निर्माण गर्ने घोषणा गरेका छन । झाका अनुसार अनुमानित रकम २५-३० लाखमा निर्माण गर्न लागेको चलचित्रमा नेपाली ,भोजपुरी ,मैथिली जगतका सुप्रसिद्ध कलाकारहरु रहने बताए ।

पछिल्लो समय कतिपय निर्माण गरेको चलचित्र सफल भएका छन् भने कति चलचित्र असफल पनि भएका छन् । यतिबेला चलचित्र निर्माणको तयारीमा जुटेका मण्डलले केही बढी समय न लिएर राम्रो चलचित्र बनाउने तयारी रहेको बुझिएको छ । यता २ हप्तामा उक्त चलचित्रको नाम संगै अन्य बिशेष जानकारी एक कार्यक्रम मार्फत जानकारी गराउने सन्नु कुमार युट्युबका डिजिटल हेड कौशल झाले जानकारी के छ खबर संग गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]