०७ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १९, २०८१

एजेन्सी – रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा प्रस्तावित राजदूत चौहानले अहिलेसम्म ४७ जनाको मृत्यु भएको र थुप्रै नेपाली सम्पर्कविहीन रहेको बताए ।

रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको भन्दै उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले (रुसी) राष्ट्रपति पुटिनसँग भेट गर्दा पनि सबै भारतीय फर्किन सकेको छैनन् ।’

रुसी सेनामा भर्ना भएकाहरुलाई नेपाल फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै आफू राजदूत भएर गएमा अझ तीव्रताका साथ काम गर्ने उनले बताए । प्रस्तावित राजदूत चौहानले भने, ‘रुसी भाषाको ज्ञाका कारण सहज हुन्छ कि भन्ने अपक्षा राखेको छु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]