०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २७, २०८१

काठमाडौं – संघीय सरकारले १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । जस मध्ये सप्तरीको पनि चार पालिका रहेको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी खटाइएका कर्मचारीको सूची जारी गरेको छ ।

अधिकृतहरूको पदस्थापन गर्दै जिम्मेवारी तोकिएको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार लामो समयदेखि १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम चलिरहेका थिए ।

नियमअनुसार नै कर्मचारीहरू खइटाएको मन्त्रालयले जनाएको छ। यसले सुशासन कायम हुने जनअपेक्षा अनुसार स्थानीय तहले काम गर्ने मन्त्रालयको भनाइ छ ।

सूचीसहित :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]