०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २७, २०८१

चितवन – बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा भरतपुर-२९ मा २३ वर्षीय पासाङ भुजेल घाइते भएका छन्।

खेतमा लगाएको मास खान आएको बाँदर धपाउन जाँदा चिप्लिएर लड्ने क्रममा आफैंले बोकेको बन्दुक पड्किँदा भुजेल घाइते भएका हुन्। उनको शरीरमा छर्राले लागेको छ। उनको पुरानो मेडिकल कलेजमा प्राथमिक उपचारपश्चात उपचार थप उपचारका लागि नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ।

सोही ठाउँमा भरुवा बन्दुक बोकेर हिँडेका ४४ वर्षीय कुमार गुरुङ पक्राउ परेका छन्। घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षकको नृतत्वमा गएको टोलीले भरतपुर२९ विनीडाँडाबाट गुरुङलाई पक्राउ गरेको हो।

त्यस्तै सोही वडाको सिरुबारीस्थित झाडीमा एउटा भरुवा बन्दुक फेला पारेर बरामद गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]