काठमाडौँ – नेपाल आयल निगमले ३५ जना कर्मचारी माग गरेको छ ।
निगमले शुक्रबार सूचना जारी गर्दै प्रबन्धकदेखि टेक्निसियनसम्मका कर्मचारी माग गरेको हो ।
सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिने छ ।
दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म दरखास्त दिन पाइने छ ।
विज्ञापन :