०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ३०, २०८१

काठमाडौँ – कोटेश्वरस्थित जडीबुटीको लजबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएर बौद्ध बस्ने २९ वर्षीय दिपेश लुइँटेल र ३५ वर्षीय नितेश पाण्डे छन् ।

शनिबार जडीबुटीस्थित लालीगुराँस होटल एण्ड लजबाट आरोपीहरूलाई १५ सय ७० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

उनीहरुले काठमाडौँ महानगरपालिका–३२ स्थित जडिबुटीको लजमा कोठा लिएर लागु औषधको कारोबार गरेका हुन् । आरोपीहरूलाई प्रहरीले लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]