०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ३१, २०८१

हेटौँडा – मकवानपुर प्रहरीले ३१ लाख मूल्य बराबरको भन्सार छलेर ल्याएको अवैध लत्ताकपडा तथा विभिन्न सामानहरु बरामद गरेको छ ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको डब्लुवी ४९ एन २१७८ नम्वरको भारतीय यात्रुवाहक बसलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टमा खानतलासी गर्दा प्रहरीले ३१ लाख रुपैयाँ मूल्य बराबरका सामाग्रीहरू बरामद गरेको हो ।

प्रहरीले लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मस्टी ड्ररड लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, नोमन लेखेको ग्यास लाईटर ५ थान, हिट लेखेको ग्यास लाईटर २ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, नोमन लेखेको किड १० थान, अरमान लेखेको किड २ थानलगायत बरामद गरेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

प्रहरीले बस र चालक बंगालका ३१ वर्षीय सदाम खानलाई नियन्त्रणमा लिएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]