०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०१, २०८१

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशको नयाँ जिल्ला कार्यसमिति चयन भएको छ ।

आइतबार सम्पन्न कार्यक्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय सदस्य कृष्ण प्र. गौतमको नेतृत्व १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो । गठित समितिको अध्यक्षमा कौशल किशोर दास ,बरिष्ठ उपाध्यक्षमा अशोक कुमार राम,उपाध्यक्षमा रन्जु साह,कोषाध्यक्षमा अगनी बिक्रम विश्वकर्मा,सचिवमा राम नारायण शर्मा,सहसचिवमा सरोज मण्डल,तथा अन्य सदस्यहरुमा राजदेव चौधरी ,निरजना कुमारी विश्वकर्मा ,चन्दावती चौधरी ,देवेन्द्र सोनी ,सुरेश कुमार खंग ,तरुण कुमार शर्मा ,आनन्द कुमार ठाकुर भन्ने प्रमुख सल्लाहकारमा भुपेन्द्र मण्डल (रामलाल),र सल्लाहकारमा निराजन कुमार मेहता, रिन्जन शर्मा (करण), कामेश्वर परदेशी चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा अन्य थप गरि कुल २१ कार्यसमिति चयन गर्ने जानकारी दिएका छन ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय सदस्य कृष्ण प्र. गौतम ,अतिथि अर्जुन चौलागाईं, को उपस्थितिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेश तदर्थ समिति सदस्य तेज नारायण शर्मा (चुनु) को संरक्षनमा शर्मा कृएशन रेकार्डिङ स्टुडियो प्राङ्गनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशको सप्तरी जिल्ला तदर्थ समिति गठन हर्सो उल्लासको साथ सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]