२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन १७, २०८१

सप्तरी -रेड क्रिसेन्ट द्वारा नेपालमा बढी -पहिरो बाट प्रभावित परिवार लाई राहत बितरण कार्यक्रम संचालन गरेका छन ।
युएई रेड क्रिसेन्ट संगै संयुक्त अरब इमिरेट्स दुताबास को संयुक्त र नेपाल सरकारका सम्बन्धित निकायको आवस्यक सहयोगमा राहत बितरण गरेको हो । विपद्पछिको पहिलो कार्य राहत वितरण र पहुँचमार्गलाई अगाडि बढाउनु संकल्पमा सहयोग गरेको जानकारी गराए । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बढी -पहिरो बाट प्रभावित नेपाल भरिका विभिन्न जिल्लामा खाद्यान्न सामग्री पीडित परिवारलाई चामल, दाल, नुन, तेल,पिठो र साबुनलगायतका सामग्री वितरण गरिएको छ ।

यता नेपाल संग को मित्रता रहेको भन्दै दुखद घडीमा हाता-मालो गरेर हिड्ने अवस्था रहेको जानकारी गराए । सेप्टेम्बर महिना भरिमा कैलाली ,कंचनपुर ,बाँके ,बर्दिया ,कपिलबस्तु ,मोरंग ,सुनसरी ,सप्तरी ,मोहत्तरी जिल्लाहरुको बिभन्न गाउँमा प्रवाभित परिवारको अवास्कता अनुसार करिब २० हजार थोक खाद्यान्न ,७ हजार ३ सय मेडिकल किट र ४ हजार २ सय ३६ वटा त्रिपाल वितरण गरेको जानकारी साहिल अन्सारीले के छ खबर संग दिएका छन ।

भौगोलिक अवस्थिति ,हिमाल भूभाग ,जलवायु परिवर्तन र मौसमको उतारचढावका कारण नेपालले समय समयमा भोग्नु परेको सबै विपद तथा बिपतिमा युएई सरकार सधै नेपालको साथमा रहने र नेपाल सरकार र नेपाली जनतालाई युएई सरकारको निरन्तर सहयोग प्रशंसनीय छ र यो देश बीचको सुमधुर मैत्री सम्बन्धको प्रमाण हो भन्ने जानकारी गराए ।

स्रोतका अनुसार विवरण गरिएको बढी र पहिरोबाट प्रभावित परिवारको लागि यो पहिलो चरणको सहायता रहेपनि दोस्रो चरणको साहयता समेत आउने सम्भावना रहेको एक बिज्ञप्ति मार्फत जानकारी गराए ।

तस्बिर हरु :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]