३० आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन २१, २०८१

सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिका स्थित बसले मोटरसाईकललाई ठक्कर दिँदा सोमबार दुई जना घाईते भएका छन्।

उदयपुरको गाईघाटबाट विराटनगर जाँदै गरेको प्रदेश १ –०२–० ०१ ख ९७६३ नम्बरको बसले उदयपुरको बेल्टार जाँदै गरेको प्रदेश १–०५–००१ प २०६० नम्बर को मोटरसाइकललाई विहान करिव साढे ८ बजे सप्तकोसी–१०, भगनी मलेठमा ठक्कर दिएको थियो।

बसका ठक्करबाट मोटरसाईकलमा सवार सप्तरीको तिरुहुत गाउँपालिकाका करिव ३५ वर्षिय सुमित दास र उनकी श्रीमती करिव ३१ वर्षीया सुस्मिता दास घाइते भएका छन्। उनीहरुलाई गम्भिर अवस्थामा उपचारका लागि विराटनगर पठाईएको छ। घाईते दम्पती बेल्टारमा भाँडा पसल गर्दै आएको खुलेको छ।

बस चालक फारर भएकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]