०७ कार्तिक २०८१, बुधबार
wait Please...

अनवर अलि

शनिबार, कार्तिक ०३, २०८१

राजविराज सप्तरी – राजविराजमा चाड पर्वलाई मध्यनजर गर्दै ड्रिम नेपाल युवा संघको आयोजनामा , राजबिराज नगरपालिकाको सहयोग र सप्तरी युथ नेपालको सहकार्यमा यही कार्तिक ९ गते देखि कार्तिक २६ गतेसम्म राजविराजको राज रङ्गशालामा मेला लाग्ने भएको छ।

मेलामा स्थानीय कला, संस्कृति, परम्परा तथा युवाहरूको साँस्कृतिक तर्फको सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्य ले मेला लगाउन खोजिएको हो।

 युवाहरूको सहभागितालाई थप प्रोत्साहन गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि यो मेला विशेष रूपमा युवा पुस्तालाई लक्षित गरेर आयोजकले आयोजना गर्न लागेको हो। यो मेलालाई सफल बनाउनका लागि संयुक्त युवा विद्यार्थी संगठनहरूले प्रेस विज्ञप्ति निकालेका छन् र राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत प्रविनलाई बुझाएका छन्।

यो मेलालाई सभ्य र भव्यका साथ सफल बनाउनको लागि आयोजकले सबैमा हार्दिक अपिल र आमन्त्रण गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]