०६ पौष २०८१, शनिबार
wait Please...

अनवर अलि

सोमबार, कार्तिक १२, २०८१

राजविराज सप्तरी-फेरि भेटौंला कार्यक्रम: सप्तरी युथ नेपाल द्वारा सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको बिदाई गरेका छन ।
सप्तरीको शान्ति-सुरक्षा, सेवा प्रवाह, र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुभएका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती बिदाईको अवसरमा दर्जनौं संघ-संस्थाहरुको आयोजनामा बिदाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
मंग्रातीको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई चुस्त राख्दै अपराध नियन्त्रण, भिड व्यवस्थापन, र राष्ट्रिय परिचयपत्र वितरणजस्ता महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्। नागरिकता, राहदानी, र प्रतिलिपि प्रमाणपत्रहरू सहज रूपमा उपलब्ध गराउने उहाँको प्रयासले आम जनतालाई ठूलो राहत मिलेको थियो । उहाँको निर्देशनमा जिल्लाका कर्मचारीले उच्च मनोबलका साथ कार्य सम्पादन गरी न्यून स्रोत-साधनका बाबजुद उत्कृष्ट सेवा प्रवाह गरेका थिए ।

प्राकृतिक विपद् उद्धारमा उहाँको भूमिका प्रशंसनीय रह्यो, साथै स्वास्थ्य चौकी र अस्पतालहरूको अनुगमन, मालपोत निरीक्षण, र सडक निर्माणमा उहाँको सक्रिय नेतृत्वले जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान रहेको थियो । छोटो समयमै जिल्लावासीको मन जित्न सफल भएका थिए। मेख बहादुर मंग्राती सरुवा भई जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीको रूपमा जान लागेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]